निमोनिया भएपछि नसीरुद्दीन शाह अस्पताल भर्ना बीबीसी। बलिउड अभिनेता नसीरुद्दीन शाह आज अस्पताल भर्ना भएका छन्। उनलाई निमोनिया भएको भएको जनाइएको छ। उनकी पत्नी तथा अभिनेत्री रत्ना पाठक शाहले नसीरुद्दीनलाई मुम्बईको खार हिन्दुजा अस्पतालमा हिजो भनाई गरिएको जानकारी दिएकी हुन्। ७० वर्षीय नसीरुद्दीनको स्वास्थ्यमा सुधार भइरहेको रत्नाले बताएकी छन्। नसीरुद्दीनले सन् १९७५ मा श्याम बेनेगलको ‘निशान्त’बाट बलिउडमा प्रवेश गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्