रश्मिका मन्दानालाई भेट्न ९०० किलोमिटरको यात्रा एजेन्सी। दक्षिण भारतकी चर्चित अभिनेत्री रश्मिका मन्दानालाई भेट्न उनको एक फ्यान तमिलनााडुदेखि कर्नाटक कोडागूसम्म ९०० किलोमिटरको यात्रा तय गर्दै रश्मिकाको घरसम्म पुगेका छन्। तर उक्त बेला रश्मिका घरमा नभएकाले फ्यानले उनलाई भेट्न भने पाएनन्। आफूलाई भेट्न आएका फ्यान नभेटी फर्किएपछि रश्मिकाले यसबारे ट्वीट गरेकी छन्। जसमा उनले आफ्ना फ्यानहरुलाई सामाजिक सञ्जालमा मात्रै माया देखाउन आग्रह गरेकी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्