सलमान र मिक्का सिंहपछि कंगना रनौतप्रती लक्षित केआरके
एजेन्सी। विवादित बयानका कारण चर्चामा रहने कमाल राशिद खान (केआरके)ले अभिनेता सलमान खान र गायक मिक्का सिंहपछि हाल अभिनेत्री कंगना रनौतलाई लक्षित गरी एक ट्वीट गरेका छन्। केआरकेले ट्वीटरमा यसअघि निर्देशक मधुर भन्डारकरले इन्दिरा गान्धी र इमर्जेन्सीमा फिल्म बनाएको तर फिल्म हेर्न कुकुरपनि नगएको बताउँदै अहिले कंगनाले त्यसै विषयमा फिल्म बनाइरहेकाले फिल्म सुपर फ्लप हुने बताएका हुन्।
प्रतिक्रिया दिनुहोस्
