इरफान खानको छोरा बबिन शूजित सरकारको नयाँ फिल्म देखिँदै
एजेन्सी। गतवर्षको अप्रिलमा निधन भएका बलिउडका दिग्दज कलाकार इरफान खानको छोरा बबिल खान निर्देशक शूजित सरकारको नयाँ फिल्ममा अभिनेताको रुपमा देखिने भएका छन्। फिल्मका निर्माता रोनी लाहिरीले सामाजिक सञ्जालमा केही तस्वीर सार्वजनिक गर्दै बबिलसँगको आफ्नो नयाँ फिल्मको घोषणा गरेका हुन्। फोटोसँगै रोनीले क्याप्सनमा आफ्नो विरासतलाई अघि बढाउनु सम्मानको कुरा भएको लेखेका छन्। फिल्मको नाम भने घोषणा भइसेकेको छैन्।
प्रतिक्रिया दिनुहोस्
