सत्यनारायणको कथामा पहिलोपटक कार्तिक आर्यन र श्रद्धा कपुरको रोमान्स एजेन्सी।सत्यनारायणको जीवनमा आधारित फिल्म ‘सत्यनारायण’मा पहिलोपटक कार्तिक आर्यन र श्रद्धा कपुर रोमान्स गर्ने भएका छन्।साजिद नाडियाडवालाको यो फिल्ममा कार्तिकलाई पहिले नै अनुबन्ध गरिएको थियो। अहिले श्रद्धा कपुरले पनि फिल्ममा अभिनय गर्न सहमति जनाएकी छन्।फिल्ममा आर्यन र श्रद्धा मुख्य भूमिकामा देखिने छन्। उनीहरु पहिलोपटक एकसाथ एकै फिल्ममा देखिन लागेका हुन्। यो फिल्मलाई राष्ट्रिय पुरस्कार विजेता निर्देशक समीर विदवान्सले निर्देशन गर्नेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्