जाह्नवीले सामाजिक सञ्जालमा पोस्ट गरिन् टपलेस तस्बिर
एजेन्सी।कोरोना महामारीको असर कम हुँदै जाँदा बलिउड सेलिब्रेटीहरु पनि आफ्नो पुरानो दैनिकीमा फर्किन खोजिरहेका छन्। यसैक्रममा बोनी कपुर र श्रीदेवीकी छोरी जाह्नवी कपुरले इन्स्टाग्राममा बोल्ड तस्बिर पोस्ट गरेकी छन्। यो तस्बिरमा उनी टपलेस छिन् भने टाउको घुमाएर क्यामेरामा हेरिरहेकी छन्। जसमा आधा अनुहार कपालले छोपिएको छ। गत अप्रिलमा माल्दिभ्समा बिदा मनाएको तस्बिर शेयर गरेका केही बलिउड कलाकार आलोचित भएका थिए।
प्रतिक्रिया दिनुहोस्
