साउथका विजयले नयाँ चलचित्रमा एक सय करोड पारिश्रमिक लिने एजेन्सी। साउथका अभिनेता थालापति विजयले आफ्नो जन्मदिनको अवसरमा नयाँ चलचित्रको घोषणा गरेका छन्। उनले नयाँ चलचित्र ‘बिष्ट’को घोषणा गरेका हुन्। भारतीय मिडियाका अनुसार उनले यस चलचित्र गरेबापत एक सय करोड पारिश्रमिक लिने भएका हुन्। उनको पछिल्लो चलचित्र मास्टरले चलचित्रको बक्स अफिसमा दुई सय करोडको कमाई गरी नयाँ रेकर्ड कायम गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्