‘द फ्यामिली म्यान’को तेस्रो सिजनमा विजय सेतुपतिको इन्ट्रि एजेन्सी। हालैमात्र रिलिज भएको मनोज वाजपेयी स्टारर वेब सीरीज ‘द फ्यामिली म्यान २’को तेस्रो सिजन ‘द फ्यामिली म्यान ३’ को निर्माण तयारी सुरु भएको छ। सीरीज निर्माता टोलीले सीरीजको तेस्रो सिजनको लागि दक्षिण भारतको चर्चित अभिनेता विजय सेतुपतिलाई भित्राएको खबर सार्वजनिक भएको छ। सीरीजमा विजय सेतुपतिलाई निर्माता टिमले तेस्रो सिजनको खलनायक पात्रको रुपमा भित्र्याएको हो।
प्रतिक्रिया दिनुहोस्