तुफानको प्रदर्शन मिति तोकियो एजेन्सी। बलिउड अभिनेता फरहान अख्तरको चलचित्र तुफानको प्रदर्शन मिति तय भएको छ। फरहान अख्तरले सामाजिक सञ्जालमा जुलाई १६ मा अमेजन प्राइम भिडियोमार्फत चलचित्र प्रदर्शन हुने खुलाएका हुन्। यस चलचित्रको प्रदर्शन मिति तय भएसँगै ऋतिक रोशनले अख्तरको पोस्टमा ‘यसको लागि धेरै प्रतीक्षा गर्न सक्दिनँ’ भन्ने प्रतिक्रिया दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्