कोसँग छिन् जान्हवी कपुर समुन्द्री किनारमा? एजेन्सी। बलिउड अभिनेत्री जान्हवी कपुरले आफ्नो विकिनी अवतारको बोल्ड तस्बिरहरु सामाजिक संञ्जालमा सार्वजनिक गरेकी छन्। उनले समुन्द्रको किनारमा कसैसँग हात समाएर रमाइलो गरिरहेको सुन्दर तस्बिरहरु सार्वजनिक गरेकी हुन्। उनी समुन्द्री किनारमा कोसँग घुमिरहेकी छन् यो भने उनले खुलाएकी छैनन्। सूर्यास्त कहिल्यै स्थायी हुदैन, त्यो नै यसको सुन्दरता हो भन्दै उनले आफ्नो तस्बिर सार्वजनिक गरेकी हुन्।
प्रतिक्रिया दिनुहोस्