अक्षयको बेल बटम हलमा प्रदर्शन हुने
एजेन्सी। बलिउड नायक अक्षय कुमार अभिनित चलचित्र बेल बटमको अब हलबाट प्रदर्शन गर्ने गरी प्रदर्शन मिति तोकिएको छ। भारतीय सञ्चार माध्यमका अनुसार पहिले पक्का भइसकेको रिलिज मिति कोरोनाको नयाँ भेरियन्टका कारण स्थगित भएको थियो। अक्षय कुमार र चलचित्र निर्माण समूहले चलचित्र जुलाई २७ गते हलबाट नै प्रदर्शन गर्ने घोषण गरेका हुन्।
प्रतिक्रिया दिनुहोस्
