उर्वशीले शरीरमा माटो लगाएको फोटो भाइरल
एजेन्सी। बलिउड अभिनेत्री उर्वशी रौतेलाले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा एक निकै फरक प्रकारको फोटो शेयर गरेकी छन्। उर्वशीले शेयर गरेको फोटोमा शरीरभरी माटो लगाएको देख्न सकिन्छ। फोटोमा अभिनेत्रीले माटोले नुुहाएको अर्थात् ‘मड बाथ’ लिइरहेको देखिन्छ। फोटोसँगै उर्वशीले क्याप्सनमा ‘मड बाथ’को फाइदाहरु पनि लेखेकी छन्। उर्वशीको यो फोटो हाल सामाजिक सञ्जालमा भाइरल बनेको छ।
प्रतिक्रिया दिनुहोस्
