मुटुमा प्वाल परेकी १० दिने बच्चीको उपचार सोनुले गरिदिने एजेन्सी। भारत राजस्थानका एक मजदुर दम्पतीको जन्मँदै मुटुमा प्वाल रहेकी नवजात शिशुको उपचार बलिउड अभिनेता सोनु सुदले गरिदिने भएका छन्। १० दिनकी शिशुको अपरेशन गर्न परिवारले नसक्ने भएपछि सोनुले बिहिबार बच्चीलाई एम्बुलेन्सको व्यवस्था गर्दै मुम्बई झिकाएका हुन्। जुन १ बच्चीको उपचारका लागि परिवारले सामाजिक सञ्जालमार्फत सोनुसँग सहयोग मागेका थिए।
प्रतिक्रिया दिनुहोस्