'द फ्यामिली म्यान २' को सफलतापछि मनोज बाजपेयीले बढाए पारिश्रमिक एजेन्सी। हालै रिलिज भएको वेब सीरिज 'द फ्यामिली म्यान २' ले निकै चर्चा बटुलेपछि सीरिजका मुख्य अभिनेता मनोज बाजपेयीले आफ्नो पारिश्रमिक बढाएका छन्। एक रिर्पोटकाअनुसार 'द फ्यामिली म्यान २' का लागि ८ करोड भारु लिएका मनोजले सीरीजको तेस्रो सीजनको लागि २१ करोड भारु पारिश्रमिकको माग गरेका छन्।
प्रतिक्रिया दिनुहोस्