कोरोनाको दोस्रो लहरबाट पीडित भारतीय नागरिकप्रति एन्जेलिनाको दुःख व्यक्त एजेन्सी। हलिउडकी चर्चित अभिनेत्री एन्जेलिना जोलीले कोरोनाको दोस्रो लहरसँग जुधिरहेका भारतीय नागरिगप्रति दुःख प्रकट गरेकी छन्। एक टेलिभिजन अन्र्तवार्तामा जोलीले कोरोनाका कारण हाल भारतीयहरुले सामना गरिरहेको पीडा देख्दा निकै दुःख लागेको बताउँदै आफूसँग दुःख बयान गर्ने शब्द नरहेको बताएकी हुन्। भारतमा हाल कोरोनाविरुद्धको खोप अभियानले गति लिइरहेको छ भने केही दिनयता संक्रमितको संख्यामा समेत कमी आइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्