३६ घण्टामा ट्वीटरमा अभिनेता अनुपम खेरका ८० हजार फलोअर्स घटे एजेन्सी। सामाजिक सञ्जालमा सबैभन्दा धेरै सक्रिय रहने बलिउड अभिनेता अनुपम खेरको ३६ घण्टामा ८० हजार फलोअर्स घटेका छन्। खेरले एक ट्वीट गर्दै इन्डियालाई आफ्नो फलोअर्स घटेकोमा एप्लिकेशनमा कुनै खराबी भएको वा अन्य कारणले घटेको भन्दै प्रश्न गरेको छन्। हाल ट्वीटरमा खेरको १८.७ मिलियन फलोअर्स रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्