वेब सीरीज 'द फ्यामिली म्यान २' बाट मनोज र सामन्थाले कति पाए पारिश्रमिक?
एजेन्सी। वेब सीरीज 'द फ्यामिली म्यान २' का मुख्य पात्र मनोज बाजपेयीले सीरीजबाट १० करोड भारु पारिश्रमिक लिएको सार्वजनिक भएको छ। त्यस्तै सीरीजको अर्को मुख्य पात्र सामन्था अक्किनेनीले २.५ करोड भारु पाएकी छिन्। सीरीज निर्माता टिमले दुबै कलाकारलाई सही पारिश्रमिक दिएको बताएका छन्। सीरीजले हाल इन्टरनेटमा निकै चर्चा कमाईरहेको छ।
प्रतिक्रिया दिनुहोस्
