टर्कीमा अभिनेत्री परिणीति चोपडाको बिकिनी लुक एजेन्सी। एक्सन थ्रिलर मुभि सुटिङको लागि टर्की पुगेकी बलिउड अभिनेत्री परिणीति चोपडाले बिकिनी लुकमा फोटो शेयर गरेकी छिन्। परिणीतिले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा शेयर गरेको समुन्द्र किनारमा लिइएको फोटो हाल सामाजिक सञ्जालमा भाइरल बनेको छ। परिणीति हाल फिल्मको सुटिङका लागि टर्की पुगेकी छिन्। फिल्मलाई रिभु दास गुप्ताले निर्देशन गर्दैछन्। फिल्मको निर्माण रिलायन्स इन्टरटेनमेन्टले गरेको हो।
प्रतिक्रिया दिनुहोस्