काठमाडौं। मञ्चमा ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा’, ‘झुमा झुम्कावाली’, ‘हंगामा भो’लगायत गीत बज्दा माहोल निकै तात्यो।

एकातिर प्रमोद खरेल गीत गाइरहेका थिए भने अर्कोतिर दर्शकलाई तताइरहेका थिए। प्रमोद स्टेजमा गीतहरू गाउँदा दर्शकलाई प्रहरीले समेत कन्ट्रोल गर्न सकेन। भारतको आसाम बगाईगाउँ चिरांगमा आयोजित डाइजिङ फेस्टिभलमा प्रमोदले माहोल गरमागरम बनाए।

आफ्नो ब्याण्डसहित गायिका मिना निरौलालाई लिएर स्टेज उत्रिएका प्रमोदले करीब दुई घण्टा आफ्नो प्रस्तुति दिएका थिए। प्रस्तुतिका क्रममा दर्शकबाट ‘ननस्टप हुटिङ’ र ‘वान्समोर’ आइरह्यो।

आसामको भाषामै सम्बोधन गर्दै दुई वटा आसामी गीत समेत गाउँदा माहौल झन् रोमाञ्चक बनेको थियो। पुराना नेपाली हिट गीतहरूसँग बागुरुम्बा फ्युजन गरेर गाउँदा दर्शक रोमाञ्चिक बने। ‘आसाम मेरो मामा घर हो’ भनेर प्रमोदले सुनाउँदा दर्शक भाञ्जा–भाञ्जी भन्दै हुटिङ गर्न थाले।

आफ्नो मावलीको राम्रो साथ पाएका प्रमोदले आसामी जनतालाई नेपाल भ्रमणको निम्ता समेत दिए। भ्रमण बर्ष २०२० मा नेपाल आउन अनुरोध गर्दै आयोजकलाई स्टेज मै नेपाली ढाका टोपी लगाइदिएपछि आयोजकले नेपाल आउने वाचा गरेका थिए।

झुम्कावाली, हंगामा भो लगायत का हिट नम्बर सुनाउँदा बहुचर्चित ‘यो कुरा गोप्य’ दोहोर्‍याए। कार्यक्रममा मिनाले प्रमोदसँग पुराना युगल गीतमा साथ दिंदै ‘काले दाइ’ सुनाइन। दर्शकको क्रेजलाई थाम्न प्रमोदलाई भारतीय सीमा सुरक्षा बल एसएसबीको सहयोगमा आयोजकले गाडीमा राख्नुपरेको थियो।

फेस्टिभलको अन्तिम दिन प्रमोदले आसाम तताएका थिए। बलिवुडका मिका सिंह, विशाल शेखर, निति मोहनले प्रस्तुति दिएको उक्त कन्सर्टमा नेपालबाट प्रमोदले अन्तिम दिन प्रस्तुति दिएका थिए।

कार्यक्रममा मिनाले प्रमोदसँग पुराना युगल गीतमा साथ दिदै काले दाइ गाएकी थिइन् । स्टेजबाट तल दर्शकसामू झर्दै गर्दा भारतीय सुरक्षाकर्मीले भिडलाई कन्ट्रोल गर्न सकेको थिएन् । दर्शकको क्रेजलाई थाम्न आयोजकले सुरक्षाकर्मीको सहयोगमा प्रमोदलाई गाडीमा चढाएको थियो ।

" /> काठमाडौं। मञ्चमा ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा’, ‘झुमा झुम्कावाली’, ‘हंगामा भो’लगायत गीत बज्दा माहोल निकै तात्यो।

"> प्रमोदले तताए आसामको स्टेज : Dekhapadhi
प्रमोदले तताए आसामको स्टेज

प्रतिक्रिया दिनुहोस्