मुम्बईमा सशर्त अनुमतीमा फिल्म सुटिङ सुरु एजेन्सी। जुन ७ देखि भारतको मुम्बईमा सशर्त फिल्म सुटिङको अनुमती पाएपछि बलिउडका चर्चित फिल्महरुको सुटिङ सुरु हुन थालेको छ। सशर्त सुटिङ अनुमती पाएसँगै बलिउड अभिनेता आमिर खानको छोराको फिल्म 'महाराजा' को सुटिङ सुरु भैसकेको छ। त्यस्तै एक रिर्पोटकाअनुसार १५ जुनबाट आलिया भट्ट अभिनित 'गंगूबाई', जुन १६ बाट 'आदीपुरुष' र १८ जुनबाट अक्षय कुमारको 'रक्षाबन्धन'को सुटिङ पुनः सुरु हुदैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्