अक्षय कुमारले ‘बेल बटम’ को टिमसँगै काम गर्ने एजेन्सी। नयाँ फिल्म ‘बेल बटम’ पछि अक्षर कुमारले यसै फिल्मको टिमसँग काम गर्ने भएका छन्। एक रिर्पोटले ‘बेल बटम’ निर्माता पूजा इन्टरटेनमेन्टले नै फिल्म निर्माण गर्ने खुलाएको छ। रिर्पोटका अनुसार फिल्मको नाम पक्का नभएपनि ‘बेल बटम’ निर्माता टोलीले गरेको प्रश्ताव अक्षरले सजिलै स्वीकारेका हुन्। ‘बेल बटम’ निर्मातामा वाशु भगनानी, ज्याकी भगनानी र दिपशिखा देशमुख रहेका छन्।
प्रतिक्रिया दिनुहोस्