केआरकेविरुद्ध अदालतको मानहानी विरुद्ध मुद्धा चलाउन सलमानको माग एजेन्सी। सलमान खान स्टारर फिल्म राधेःयोर मोस्ट वान्टेड भाईको रिभ्युका कारण चर्चामा आएका कमाल आर खान (केआरके)विरुद्ध अदालतमा मानीहानीका मुद्धा हालिसकेका सलमान खानले अदालतसमक्ष अर्को निवेदन पेश गरेका छन्। सलमानले अदालत तत्काल केआरकेविरुद्ध अदालतको अवहेलना मुद्धा चलाउन निवेदन गरेका हुन्। सलमानले केआरकेले टिप्पणी नगर्ने वादा गरेपनि टिप्पणी गरिरहेकाले अदालतको मानहानी मुद्धा चलाउन निवेदन गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्