हिंसालाई मजाक बनाएर पीडितलाई थप पीडा नदिउँ : वर्षा सिवाकोटी
काठमाडौं।नायिका वर्षा सिवकोटीले राज्यको भन्दा युट्युबरको अपरेसन प्रभावकारी हुन थालेकोमा चिन्ता व्यक्त गरेकी छन्।नेपालमा पछिल्लो पटक सविता भण्डारी र राउटे महिलाको घटनाहरु सामाजिक सञ्जालमा ट्रेन्डिङ भइरहेको समयमा उनले चिन्ता व्यक्त गरेकी हुन्।“यस्तो समस्यालाई टिकटक र युट्युबहरूमा मजाक बनाएर पीडा दिनुभन्दा सबै एकजुट भएर न्यायको लागि दबाब दिनुपर्छ। त्यसैले यस्ता घटनालाई मजाक नबनाउँ”, उनले सामाजिक सञ्जाल मार्फत आव्हान गरेकी छन्।
प्रतिक्रिया दिनुहोस्
