फोटोसँगै चर्चामा माधुरीको सारी एजेन्सी। बलिउड अभिनत्री माधुरी दिक्षितले हालै आफ्नो इन्स्टाग्राम ह्यान्डलमा केही फोटोहरु शेयर गरेकी छन्। माधुरीका यी फोटो हाल सामाजिक सञ्जालमा भाइरल बनेको छ। फोटोमा रातो सारीमा माधुरी निकै सुन्दर देखिएकी छन्। सामाजिक सञ्जालमा माधुरीको फोटोसँगै उनको सारीको पनि चर्चा भइरहेको छ। एक रिर्पोटमा माधुरीले लगाएको उक्त सारीको मूल्य २४ हजार भारु भएको बताईएको छ।
प्रतिक्रिया दिनुहोस्