'थ्रोब्याक' तस्विर शेयर गर्दै अभिनेत्री साराले दिइन आमा अमृतालाई धन्यवाद
एजेन्सी। बलिउड अभिनेत्री सारा अलि खानले आफ्नी आमा अमृता सिंहसँगको सानो छदाको एक 'थ्रोब्याक' तस्विर शेयर गरेकी छिन्। तस्विरसँगै साराले आमा अमृतालाई सुन्दर वातावरणको लागि धन्यवादसमेत दिएकी छिन्। तस्विरमा सारा, आमाको काखमा बसेको देख्न सकिन्छ।
प्रतिक्रिया दिनुहोस्
