विवाहका सुन्दर तस्विरहरु शेयर गर्दै यामी
एजेन्सी। विवाहको फोटो शेयर गर्न सुरु गरेकी यामी गौतमले हाल आफ्नो इन्स्टाग्राम ह्यान्डलमा निकै सुन्दर तस्विरहरु शेयर गरेकी छिन्। नयाँ फोटोहरुमा यामीको 'हल्दी सेरेमनी' र विवाहअघिका रीतिरिवाजहरु पुरा गरिरहेको देख्न सकिन्छ। यामीले शेयर गरेको तस्विरहरु उनका सर्मथकहरुले निकै रुचाएका छन्। साथै तस्विरहरुको बारेमा बलिउड सेलिब्रेटीहरुले समेत तारिफ गरेका छन्।
प्रतिक्रिया दिनुहोस्
