काठमाडौं। २४ माघमा प्रर्दशन मिति तय गरिएको चलचित्र ‘सेल्फी किङ’को ट्रेलर सार्वजनिक भएको छ।

काठमाडौंस्थित कुमारी हलमा कार्यक्रम गरेर आज दिउँसो ट्रेलर सार्वजनिक गरिएको हो।

विशाल सापकोटाको डेब्यू निर्देशनमा बनेको चलचित्र ‘सेल्फी किङको ट्रेलरमा अभिनेता विपिन कार्कीलाई अहिलेसम्मकै फरक भूमिकामा देखाइएको छ।

उनी एउटा ‘जोकर’को रूपमा देखिएका छन्। हास्य कलाकारको तीन दिनको जीवनस्तरलाई समेटेर तयार पारिएको चलचित्रमा लक्ष्मी बर्देवालाई जोकरको श्रीमतीको रूपमा देखाइएको छ।

चलचित्रमा नेपालकी प्रथम नायिका भुवन चन्दलाई पनि देख्न सकिनेछ। कमेडी जनरामा निर्माण भएको फिल्ममा विपिन, भुवन र लक्ष्मीसँगै अभय बराल, लोकमणि सापकोटा, सविन बाँस्तोला, जीवन भट्टराई, कमल देवकोटालगायतका कलाकारको अभिनय छ।

गत वर्षको व्यावसायिक र समीक्षात्मक रूपमा सफल चलचित्र ‘प्रसाद’का निर्देशक दिनेश राउतले निर्माता सुवास थापासँग मिलेर चलचित्रको निर्माण गरेका हुन्।

चलचित्रको यसअघि सार्वजनिक गरिएको पोस्टर तथा टिजर सार्वजनिक भएपछि हलिउड चलचित्र ‘जोकर’बाट प्रभावित भएको आरोप लागेको थियो।

चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै यूट्युवमा राम्रो प्रतिक्रिया आइरहेको छ। २४ माघबाटै विराज भट्टको निर्देशनमा बनेको चलचित्र साङ्लो पनि प्रदर्शनमा आउँदैछ।

" /> काठमाडौं। २४ माघमा प्रर्दशन मिति तय गरिएको चलचित्र ‘सेल्फी किङ’को ट्रेलर सार्वजनिक भएको छ।

"> सेल्फी किङको ट्रेलर सार्वजनिक: Dekhapadhi
सेल्फी किङको ट्रेलर सार्वजनिक

प्रतिक्रिया दिनुहोस्