'ओ माई गड'को सिक्वेलमा परेश रावल आउट
एजेन्सी। केही महिना अघिमात्रै घोषणा गरिएको बलिउड फिल्म 'ओ माई गड'को सिक्वेलमा परेश रावल नदेखिने भएका छन्। एक रिर्पोटकाअनुसार निर्माता टिमले सिक्वेलमा परेशको स्थानमा पंकज त्रिपाठीलाई भित्र्याएको हो। यो फिल्मको शुटिङ सेप्टेम्बरदेखि सुरु हुने बताइएको छ। यो फिल्ममा अक्षयकुमारको मुख्य भुमिका रहेको छ।
प्रतिक्रिया दिनुहोस्
