कालो लिपस्टिकका कारण ट्रोलको शिकार बनिन् श्रुति एजेन्सी। बलिउड तथा दक्षिण भारतीय फिल्म क्षेत्रकी अभिनेत्री श्रुति हसन लिपस्टिकका कारण ट्रोलको शिकार बनेकी छिन्। श्रुतिले हालैमात्र सामाजिक सञ्जालमा कालो लिपस्टिक लगाएको एक तस्वीर सार्वजनिक गरेकी थिइन्। यसै तस्वीरलाई लिएर ट्रोलरहरुले उनको मजाक उडाएन सुरु गरेका हुन्। कालो लिपस्टिकसँगै कालै कपडामा देखिएकी श्रुतिलाई ट्रोलरहरुले ‘चुँडेल’ जस्तै देखिएको भन्दै मजाक उडाएका थिए।
प्रतिक्रिया दिनुहोस्