‘नागिन ३’ का अभिनेता पर्ल पुरीसहित अन्य पाँचजनाविरुद्ध मुम्बई पुलिसमा बलात्कारको मुद्धा एजेन्सी। भारतको चर्चित टेलिचलचित्र ‘नागिन ३’का अभिनेता पर्ल पुरीसहित अन्य पाँचजनाविरुद्ध मुम्बई पुलिसले बलात्कारको मुद्धा चलाएको छ। पीडितले बलात्कार तथा छेड्छाडसम्बन्धि उजुरी दर्ता गराएपछि मुम्बई पुलिसले ४ जुन राती पर्लसहित सबै ६ जनालाई नै गिरफ्तार गरेको हो। पर्लले ‘नागिन ३’बाहेक अन्य धेरै टेलिचलचित्रहरुमा काम गरिसकेका छन्।
प्रतिक्रिया दिनुहोस्