‘साइड लुक’ पोज दिएकी मिराको फोटो भाइरल एजेन्सी। बलिउड अभिनेता शाहिद कपूरकी पत्नी मिरा राजपूत सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन्। मिराले हालै आफ्नो इन्स्टाग्राम ह्यान्डलमा एक फोटो शेयर गरेकी छन्। मिराको उक्त फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ। फोटोमा मिरा रातो कपडामा निकै शुन्दर देखिएकी छन्। ‘साइड लुक’ पोज दिएकी मिराले फोटोमा आफ्नो इयररिंग देखाएकी छिन्। सामाजिक सञ्जालमा उनको लुकलाई निकै रुचाईएको छ।
प्रतिक्रिया दिनुहोस्