खुल्दै छ, वर्षा र राजबीचको सम्बन्ध
काठमाडौं। वर्षा सिवाकोटी र राज कटुवालका समर्थकहरुले उनीहरुबीच प्रेम सम्बन्ध रहेको कुरा गरिरहँदा बिहीबार वर्षाले राजसँग भएको भिडियो कलको 'स्क्रिन सट' इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी हुन्। उनले स्टोरीमा राजको हाँसो खतरनाक र ज्यानमारा रहेको बताएकी छिन्। यसका साथै राजले सधै आफूलाई खुशी दिने प्रयास गरेको कुरा पनि खुलाएकी छिन्। यस प्रकारको स्टोरीले उनीहरुको समर्थकहरुलाई यस विषयमा थप सशंङ्कित बनाएको छ।
प्रतिक्रिया दिनुहोस्
