चर्चा बटुल्दै अपारशक्तिको पत्नीसँगैको सुन्दर फोटो एजेन्सी। बलिउड अभिनेता आयुष्मान खुरानाका भाई अपारशक्ति खुरानाले बलिउडमा थोरै समयमा नै राम्रो फ्यान फलोइङग बनाएका छन्। हालैमा अपारशक्तिले सामाजिक सञ्जालमा आफ्नो व्यक्तिगत जीवनसँग जोडिएको एक खबर शेयर गरेका छन्। अपारशक्तिले इन्स्टाग्राममा ह्यान्डलमा आफ्नो गर्भवती पत्नीसँगको निकै सुन्दर फोटो शेयर गरेका छन्। हाल सामाजिक सञ्जालमा निकै छाएको यस तस्बीरमा कार्तिक आर्यन,जारा खान,नीना गुप्तासहित बलिउडका कलाकारहरुले बधाई तथा शुभकामना दिएका छन्।
प्रतिक्रिया दिनुहोस्