रिलिज समयभन्दा अघि नै रिलिज भयो ‘द फ्यामिली म्यान’ को दोस्रो सिजन एजेन्सी। ओटीटी प्लेटफर्म अमेजन प्राइमले आफ्नो प्रयोगकर्ताहरुलाई एक ‘सरप्राइज’ दिएको छ। अमेजन प्राइमले वेब सिरिज ‘द फ्यामिली म्यान’को दोस्रो सिजनको सबै एपिसोडहरु आफ्नो प्लेटफर्ममा एक दिन पहिले नै रिलिज गरेको छ। यो वेब सिरिज आज अर्थात् जुन ४मा रिलिज हुने तय भएकोमा अमेजनले रिलिज समयभन्दा केही घण्टा अघि नै सिरिज रिलिज गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्