बोल्ड ब्ल्याक ड्रेसअपमा शाहरुखकी छोरी सुहना एजेन्सी। बलिउड अभिनेता शाहरुख खान जति चर्चामा रहन्छन्, उनका छोराछोरी पनि उत्तिकै चर्चाका विषय बन्दछन्। हालै शाहरुख खानकी छोरीले सामाजिक सञ्जालमा पोस्ट गरेको फोटोका कारण चर्चाको विषय बनेकी छिन्। हाल न्युयोर्क सहरमा रहेकी बलिउड बादशाहकी छोरी सुहना खानले इन्स्टाग्राममा निकै बोल्ड फोटो शेयर गरेकी छिन्। ब्ल्याक ड्रेसअपमा देखिएकी सुहनाको यो फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ।
प्रतिक्रिया दिनुहोस्