चर्चामा माधुरीको लेहंगा
एजेन्सी। आफ्नो इन्स्टाग्राम अकाउन्टमा लेहंगा लगाएर भारतीय लुकको फोटो सार्वजनिक गरेकी बलिउड अभिनेत्री माधुरी दिक्षितको आकाशे रंगको लेहंगा सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। ‘द फिरोवा अर्सनीरा’ नामक वेबसाइटमा उपलब्ध उक्त लेहंगाको मूल्य ७२ हजार ५०० भारु रहेको छ। लेहंगामा निकै सुन्दर देखिएकी माधुरीको फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ।
प्रतिक्रिया दिनुहोस्
