काठमाडौं। बलिउडमा पछिल्लो समय ‘बायोपिक’ बनाउने होडबाजी चलिरहेको छ।

सञ्जय दत्त, म्यारी कोम, एमएस धोनी तथा प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिक बनाइसकेपछि अब भारतमा पूर्वराष्ट्रपति तथा वैज्ञानिक डा. एपीजे अब्दुल कलामको बायोपिक बनाउने चर्चा चलिरहेको छ। भारतीय सञ्चार माध्यमहरूले यो विषयमा विशेष खबरहरू सम्प्रेषण गरिरहेका छन्।

बलिउडका चर्चित अभिनेता परेश रावल अब्दुलको भूमिकामा हुनेछन्। यो कुराको जानकारी रावलले ट्विटरमार्फत् गराएका छन्। तर, यो फिल्मलाई लिएर अहिलेसम्म कुनै घोषणा गरिएको छैन।

कलामको बायोपिक भन्दा पहिला रावल नरेन्द्र मोदीको बायोपिक बनाउने सोंचमा थिए। तर, उनको फिल्म आउनु भन्दा पहिला नै ओबेराय स्टारर फिल्म ‘नरेन्द्र मोदी’ आएको थियो। यो नै मोदीको बायोपिक हो। जसका कारण रावलको बायोपिक बनाउने योजना अधुरै रह्यो।

अब रावल कलामको बायोपिकमा उनको भूमिकामा देखिनेछन्।

" /> काठमाडौं। बलिउडमा पछिल्लो समय ‘बायोपिक’ बनाउने होडबाजी चलिरहेको छ।

सञ्जय दत्त, म्यारी कोम, एमएस धोनी तथा प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिक बनाइसकेपछि अब भारतमा पूर्वराष्ट्रपति तथा वैज्ञानिक डा. एपीजे अब्दुल कलामको बायोपिक बनाउने चर्चा चलिरहेको छ। भारतीय सञ्चार माध्यमहरूले यो विषयमा विशेष खबरहरू सम्प्रेषण गरिरहेका छन्।

बलिउडका चर्चित अभिनेता परेश रावल अब्दुलको भूमिकामा हुनेछन्। यो कुराको जानकारी रावलले ट्विटरमार्फत् गराएका छन्। तर, यो फिल्मलाई लिएर अहिलेसम्म कुनै घोषणा गरिएको छैन।

कलामको बायोपिक भन्दा पहिला रावल नरेन्द्र मोदीको बायोपिक बनाउने सोंचमा थिए। तर, उनको फिल्म आउनु भन्दा पहिला नै ओबेराय स्टारर फिल्म ‘नरेन्द्र मोदी’ आएको थियो। यो नै मोदीको बायोपिक हो। जसका कारण रावलको बायोपिक बनाउने योजना अधुरै रह्यो।

अब रावल कलामको बायोपिकमा उनको भूमिकामा देखिनेछन्।

"> अब्दुल कलामको ‘बायोपिक’ आउँदै: Dekhapadhi
अब्दुल कलामको ‘बायोपिक’ आउँदै

प्रतिक्रिया दिनुहोस्