ओटीटीमा रितेश देशमुखको सुरुवात
एजेन्सी। कोरोना महामारीको अवस्थामा भारतीय अभिनेता रितेश देशमुख पनि ओटीटीमा प्याटफर्ममा चलचित्र सुरुवात गर्दैछन्। ओटीटी प्लाटफर्म अर्थात सिनेमा घरमा प्रदर्शन हुन नसकेका चलचित्रहरुलाई इन्टरनेटको माध्यमबाट हेर्ने मिल्ने ठाँउ हो। फरबरीमा छायांकन हुने शाशंक घोषको चलचित्रमा प्रमुख भूमिकामा अभिनय गरेको देख्न सकिने भारतीय माध्यमले जनाएको छ। चलचित्र नेटफ्लिक्समा प्रदर्शन हुने भारतीय सञ्चार माध्यमले जनाएका छन्।
प्रतिक्रिया दिनुहोस्
