भारतीय लुक्समा माधुरी
एजेन्सी। बलिउड अभिनेत्री माधुरी दीक्षित सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन्। माधुरी सामाजिक सञ्जालमा अक्सर परिवार र फिल्मसँग जोडिएको तस्बिरहरु शेयर गर्ने गर्छिन्। यसपटक पनि माधुरीले आफ्नो इन्स्टाग्राममा नयाँ लुक शेयर गरेकी छिन्। बिना कुनै क्याप्सन शेयर गरेकी माधुरी फोटोमा भारतीय लुकमा देखिन्छिन्। माधुरीको यो फोटोले हाल सामाजिक सञ्जालमा निकै चर्चा कमाएको छ।
प्रतिक्रिया दिनुहोस्
