फाइभजी प्रविधिविरुद्ध अभिनेत्री चवलाको मुद्धामा अदालतको अनलाइन सुनुवाई एजेन्सी। फाइभजी रेडिएसनको विरोध गर्दै बलिउड अभिनेत्री जुही चावलाले हालेको मुद्धामाथि बुधवार दिल्ली उच्च अदालतले अनलाइन सुनुवाई गरेको छ। उच्च अदालतले हालसम्म यस्तो मुद्धा कहिल्यै नदेखेको बताउदै मिडिया पब्लिसिटीको लागि भएको बताएको हो। यसअघि जुहीले फाइभजी प्रविधिले मानिससहित पशुपंछिहरुमा पर्ने असरको पूर्णजाँच गर्न माग गर्दै दिल्ली उच्च अदालतमा मुद्धा दर्ता गराएकी थिइन्।
प्रतिक्रिया दिनुहोस्