सन् २०२० की मोस्ट डिजाइरेबल महिला रश्मिका
एजेन्सी। दक्षिण भारतीय नायिका रश्मिका मन्दाना सन् २०२० की मोस्ट डिजाइरेबल महिला घोषित भएको भारतीय सञ्चार माध्यमहरूले जनाएको छ। उनलाई यो उपाधि बैंगलोर टाइम्सले प्रदान गरको हो। अघिल्लो वर्ष पनि उनले यो उपाधि पाएकी थिइन्। छोटो समयमै उनले चलचित्र क्षेत्रमा राम्रो स्थान बनाउन सफल नायिकामध्ये मन्दाना पनि एक हुन्।
प्रतिक्रिया दिनुहोस्
