शुभेक्षुक तथा स्वास्थकर्मीहरूप्रति कृतज्ञ मदन
एजेन्सी। नेपाली हास्यकलाकार मदनकृष्ण क्षेष्ठले मंगलबार फेसबुकमा एक पोष्ट गर्दै आफू कोरोना संक्रमित हुँदा आफ्ना स्वास्थ्यप्रति चिन्ता गर्ने तथा शीघ्र स्वास्थ्यलाभको कामना गर्ने सम्पूर्ण शुभेक्षुक तथा अस्पतालमा हेरविचार गर्ने सम्पूर्ण स्वास्थकर्मीहरूप्रति कृतज्ञता व्यक्त गरेका छन्। उनले आफ्नो शरीरमा पर्याप्त एन्टिबडी बनिसकेकाले अब कोरोनासँग डराउनुपर्ने अवस्था नरहेको बताए। उनले आफूमा अझै कोरोना पोजेटिभ देखाएपनि कुनै पनि असर नगर्ने उल्लेख गरेका छन्।
प्रतिक्रिया दिनुहोस्
