‘दोस्ताना २’ र ‘फ्रेडी’सँगै फिल्म निर्माता आनन्द एल रोयको फिल्मबाट पनि बाहिरिय अभिनेता कार्तिक एजेन्सी। करण जोहरको ‘दोस्ताना २’ र शाहरुख खानको ‘फ्रेडी’बाट बाहिरिएका बलिउड अभिनेता कार्तिक आर्यन फिल्म निर्माता आनन्द एल रोयको एक नाम तय नभएको ग्याङ्गस्टार फिल्मबाट पनि बाहिरिएको खवर सार्वजनिक भएको छ। कार्तिक फिल्मबाट बाहिरिनुको कारण भने सार्वजनिक भइसकेको छैन्। साथै एक रिर्पोटले फिल्म निर्माताले अब फिल्मका लागि कार्तिकको ठाउँमा आयुष्मान खुरानालाई लिन सक्ने उल्लेख गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्