सन्नी लियोनीको मरुभूमिको फोटो भाइरल
एजेन्सी। बलिउड अभिनेत्री सन्नी लियोनी सामाजिक सञ्जालमा निकै सक्रिय रहने गर्दछिन्। हालै सनीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा राखेको फोटो भाइरल भएको छ। मरुभूमिमा खिचिएको फोटोमा उनको वरपर ‘क्याटम्यान’, ‘ब्याटम्यान’लगायत भेषमा मानिसहरू देखिन्छन्। सन्नीले फोटोसँगै क्याप्सनमा ‘म कसम खान्छु, म काम गर्दै गर्दै थिएँ’ लेखेकी छिन्। रातो ड्रेसमा रहेकी सन्नीको यो फोटोबारे धेरै विवरण नदिए पनि फोटो सामाजिक सञ्जालमा भाइरल भइसकेको छ।
प्रतिक्रिया दिनुहोस्
