पतिको यादमा प्रियंकाको मायालु फोटो
एजेन्सी। बलिउड हुँदै हाल ग्लोबल स्टार बनेकी प्रियंका चोपडाले आफ्नो पति निक जोन्सको यादमा एक मायालु फोटो शेयर गरेकी छिन्। प्रियंकाले शेयर गरेको फोटोमा सिधा अगाडि हेरिरहेका निकको कान माथीको टाउकोमा लिपस्टिक चिन्ह देख्न सकिन्छ। फोटोसँगै प्रियंकाले क्याप्सनमा ‘माई लिपस्टिक अन हिज फेड, मिस यु अलरेडी’ लेखेकी छिन्। प्रियंकाको यो फोटो सामाजिक सञ्जालमा भाइरल भइसकेको छ।
प्रतिक्रिया दिनुहोस्
