प्रियंकालाई शाहरुखको विवाह प्रस्ताव : के आयो जवाफ? एजेन्सी। भारतमा सन् २००० मा भएको मिस इन्डीयाको प्रतियोगिता जसमा भारतीय अभिनेत्री प्रियंका चोपडाले भाग लिएकी थिइन्। त्यसबखत प्रतियोगीहरूसँग अभिनेता शाहरुख खानले प्रश्न सोध्ने क्रममा प्रियंकालाई पनि व्यापारी, क्रिकेटर अथवा म जस्तै अभिनेतामध्ये कोसँग विवाह गर्न मन पराउनुहुन्छ भनेर प्रश्न सोधेका थिए। जवाफमा प्रियंकाले भारतीय खेलाडीसँग विवाह गर्न मन पराउछु भनेर प्रतिकृया दिएकी थिइन्।
प्रतिक्रिया दिनुहोस्