नेपालमा जन्मिएकोमा नीताले दुःख व्यक्त गरिन्
काठमाडौं। नेपाली चलचित्र क्षेत्रकी सफल नायिका नीता ढुंगानाले प्रेमी हरिहर अधिकरीको पिताको निधनपछि उनले ‘म नेपालमा किन जन्मिएँ होला?’ भनेर सामाजिक सञ्जालमार्फत् दुःख व्यक्त गरेकी छिन्। “मेरो देश मेरो गौरव हो भनेर सोचिरहेको समयमा कोरोनासँग लडिरहँँदा हाम्रो रक्षा गर्न सक्दैन भन्ने कुराको आज मलाई आभास भयो। समयमै अक्सिजनको व्यवस्थापन भएको भए कसैले पनि ज्यान गुमाउन नपर्ने” उनले बताएकी छिन्।
प्रतिक्रिया दिनुहोस्
