चलचित्रको बोल्ड अवतारको कारण मल्लिका शेरावत चर्चामा एजेन्सी। भारतीय अभिनेत्री मल्लिका शेरावत आफ्नो बोल्ड रुपका कारण धेरै चर्चामा आउने गर्छिन्। उनले मर्डर, ख्वाहिश जस्ता चलचित्रहरूमा बोल्ड अवतार प्रदर्शन गरेका कारण उनले चरित्रहीन नारीको उपनाम पाएको भारतीय मिडियाले खुलाएका छन्। उनले धेरै चलचित्रहरूमा प्रस्तुत गरेको बोल्ड अवतारको कारण उनलाई चरित्रहीन अथवा नराम्री नारीको उपनाम दिइएकाले उनले धेरै मुस्किलहरुको सामना गर्नुपरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
प्रतिक्रिया दिनुहोस्