सुस्मिता सेनले ४५ वर्षको उमेरमा पनि गर्छिन गलत काम एजेन्सी। बलिउडकी सुन्दर नायिका सुस्मिता सेनले आफ्नो सामाजिक सञ्जालमार्फत ४५ वर्षको उमेरमा पनि आफूले केही गलत कामहरू गरेको, जसले उनलाई धेरै दुःखी बनाएको भन्दै एउटा पोस्ट सार्वजनिक गरेकी छिन्। उनले उक्त पोस्टमार्फत आफूलाई सोधिने सबै प्रकारका प्रश्नहरुको जवाफ पनि लेखेकी छिन्। उनी लेख्छिन्, ‘म सधैं सकारात्मक हुन खोज्छु, तर सक्दिँन। म आफ्नो कामबाट बिदा पनि लिन्छु।’
प्रतिक्रिया दिनुहोस्