जन्मदिनमा खेमुलाई करिनाको वाचा
एजेन्सी। बलिउड अभिनेता कुणाल खेमु आज अर्थात मे २५ मा आफ्नो जन्मदिन मनाउदै छन्। खेमुको जन्मदिनकाअवसरमा अभिनेत्री करिना कपुरले एक वाचा गर्दै पुरानो फोटो शेयर गरेकी छिन्। २०१८ मा माल्दिभ्समा उक्त फोटोमा सेफ अली खान, कुणाल, सोहा अली खान, तैमुर इनाया छन्। फोटोको क्याप्सनमा करिनाले खेमुलाई फेरि त्यस्तै तस्विर खिच्ने वाचा गरेकी छिन्।
प्रतिक्रिया दिनुहोस्
